२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
बजार

६ हजार ४०० सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी रु एक सय १० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारछापावाल सुन प्रतितोला रु तीन लाख सात हजार नौ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार सात सय ८० कायम भएको छ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार पाँच सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार छ सय ७० कायम थियो।

प्रकाशित: २६ श्रावण २०८३ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App