१७ भाद्र २०८३ बुधबार
image/svg+xml
बजार

सुनको मूल्य आठ हजार ८ सय रुपैयाँले घट्यो

स्थानीय बजारमा बुधबार सुन र चाँदीको मूल्यमा भारी गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तीन लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८ हजार ८ सय रुपैयाँले घटेर दुई लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चाँदी चार हजार ७ सय ६५ रुपैयाँ रहेकोमा बुधबार १८५ रुपैयाँले घटेर चार हजार ५ सय ८० रुपैयाँ कायम भएको छ।

प्रकाशित: १७ भाद्र २०८३ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App