२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
बजार

सुन तोलाको २ लाख पुग्न ६ सय बाँकी

आज (शुक्रबार) सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २३ श्रावण २०८२ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App