१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
बजार

दुई लाखको बाटोमा सुन : आज पनि बढ्यो मूल्य

बुधबार (आज) सुनको मूल्यमा पुन: वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। यो हिजो मंगलबारको तुलनामा ५०० रुपैयाँले बढी हो। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ३० रुपैयाँले बढी हो। मंगलबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँ थियो।

प्रकाशित: २१ जेष्ठ २०८२ १०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App