१४ चैत्र २०८२ शनिबार
image/svg+xml
बजार

सुनको मूल्य बढ्याे

आइतबार (आज) सुनको मूल्यमा वृद्धि भएको छ। शुक्रबार प्रतितोला १ लाख ८८ हजार ५०० रहेको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० पुगेको छ।  

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर १ हजार ९८५ पुगेको छ।

प्रकाशित: १८ जेष्ठ २०८२ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App