२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
अपराध

दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

काठमाडौंको पिंगलास्थानमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। 

लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले गएराति सो कारबाही गरेको थियो। 

पक्राउ परेकाहरूको साथबाट एक किलोभन्दा बढी खैरो हेरोइन र उनीहरूले प्रयोग गरेको गाडी समेत बरामद गरिएको परिसरले जानकारी दिएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०८२ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App