१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अपराध

अध्यागमनको कालोसूचीमा थिए पक्राउ परेका व्यवसायी दीपक भट्ट

व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका भट्टराई प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।  

सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो ।  

विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।

व्यवसायी भट्टलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीले जनाएको छ।  

 

प्रकाशित: १९ चैत्र २०८२ १५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App