१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अपराध

नागढुङ्गाबाट एक थान पेस्तोल र चार राउण्ड गोलीसहित एकजना पक्राउ

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट एक थान पेस्तोल र त्यसको चार राउण्ड गोलीसहित आज एक जना पक्राउ गरेका छन्।  

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त हतियारसहित कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।  

प्रकाशित: १ फाल्गुन २०८२ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App