१४ पुस २०८२ सोमबार
image/svg+xml
अपराध

कैलालीबाट ६ जुवाडे पक्राउ

सांकेतिक तस्बिर।

कैलालीबाट ५ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

टीकापुर नगरपालिका-१ दुर्गानगर टोल बस्ने मणिराज पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा मणिराज समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ८ सय रूपैयाँ र २ बुक तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १७ आश्विन २०८२ १९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App