२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अपराध

बालिका करणी अभियोगमा एक पक्राउ

सुर्खेतबाट १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

वीरेन्द्रनगर नगरपालिका-३ पंचकोशी संगमटोल बस्ने ६० वर्षीय गगन कामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

गगनले ती बालिकालाई गत चैत १३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २९ वैशाख २०८२ १७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App