८ वैशाख २०८१ शनिबार
भिडियो

इम्बोस्ड नम्बर जडानमा सास्ती व्यहोर्दै सवारी धनी

इम्बोस्ड नम्बर जडानमा सास्ती व्यहोर्दै सवारी धनी

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सूचना जारी गरेलगत्तै यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेको घुइँचो लाग्यो। केहीबेरअघि सूर्यको ताप सहेका सेवाग्राही पानीमा भिज्दै आफ्नो पालो कुरेर बसेका देखिन्थे। इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियामा देखिएका समस्या र जिम्मेवार निकायको जवाफ सहित नागरिककर्मी पुष्प भट्टको स्थलगत रिपोर्टः

प्रकाशित: २ असार २०७९ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App