१६ चैत्र २०८० शुक्रबार
भिडियो

सडकदेखि सदनसम्मको आवाजः यौन हिंसामा हदम्यादको प्रश्न

सडकदेखि सदनसम्मको आवाजः यौन हिंसामा हदम्यादको प्रश्न

मुलुकी अपराध संहिता–२०७४ मा बलात्कारका दोषीलाई सजाय दिन र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरीका लागि हदम्यादको व्यवस्था उल्लेख गरिएको छ। पछिल्लो समय सडक र सदनमा सो व्यवस्था संशोधनका लागि आवाज उठेको छ। सो आवाज र यस्ता किसिमका घटना घट्नुबारे नागरिककर्मी पुष्प भट्टले कानुनी क्षेत्रका जानकार र मनोविद्सँग गरेको कुराकानीमा आधारित रिपोर्टः

प्रकाशित: २ असार २०७९ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App