१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
भिडियो

अन्तर्राष्ट्रिय पुरस्कार विजेता भूमिका भन्छिन्ः उज्यालो कहिले नहोस् भन्ने लाग्थ्यो

अन्तर्राष्ट्रिय पुरस्कार विजेता भूमिका भन्छिन्ः उज्यालो कहिले नहोस् भन्ने लाग्थ्यो

अमेरिकी सरकार (विदेश मन्त्रालय)ले प्रदान गर्ने इन्टरनेसनल वुमन अफ करेज (अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार)अवार्ड–२०२२ नेपालकी भूमिका श्रेष्ठले प्राप्त गरेकी छिन्। काठमाडौंको नैकापमा जन्मिएकी तेस्रोलिंगी अर्थात् ट्रान्सजेन्डर भूमिका समलिंगीको अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन्। उनै भूमिकासँग नागरिककर्मी पुष्प भट्टले गरेको कुराकानीको संम्पादित अंशः

प्रकाशित: २ असार २०७९ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App