२१ पुस २०८२ सोमबार
image/svg+xml
भिडियो

#NagarikShow : ८२ घन्टासम्म पुरिएका खनाल भन्छन्- आफ्नै पिसाब पिएर बाचेँ

वैशाख १२ को भूकम्पमा रोजगारीका लागि दुबइ जान काठमाडौं आएका ऋषि खनाल गोंगबु स्थित गेस्टहाउसमा थिए। पहिलो धक्कामै घर गर्ल्यामगुर्लुम ढल्यो। कंङक्रिडको भित्ताबाट धुलो उड्यो। उनी त्यहीँ च्यापिए। सँगैका दुई जना साथीको मृत्यु भयो। भाग्यबस ऋषि जीवित रहे। 'आफ‍्नै पिसाब पिएर ज्यान जोगाएँ', उनले भने।

नागरिको शो

प्रकाशित: २१ जेष्ठ २०७२ २३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App