राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र सगठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्धको सर्वोच्च अदालतमा दर्ता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह आज दिउँसो १ बजे रास्वपाको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम रहेको छ।