के वैदेशिक लगानीले मात्र मुलुक सम्वृद्धिको मार्गमा अघि बढ्ला? कहाँ अड्कियो राप्रपाको एकता प्रक्रिया? अर्थशास्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नागरिक फ्रन्टलाइनको लाइव प्रसारणमा। Follow @nagarik_news प्रकाशित: २० चैत्र २०७५ ०९:२१ बुधबार
समाज २ असार २०८१ पौडी खेल्ने क्रममा बेपत्ता दुई जनाको शव फेला पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।
समाज २ असार २०८१ वैदेशिक रोजगार विभागमा आजपा निकट आइटी आर्मीको विरोध प्रदर्शन विरोध प्रदर्शनका क्रममा बोल्दै आइटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन विरोध प्रदर्शन गर्नुपरेको जनाए।
राजनीति २ असार २०८१ सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायोः एमाले सचिव भट्टराई नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले योजना बैंकबाट भन्दा पनि सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्याएको बताएका छन्।
राजनीति २ असार २०८१ बजेट स्थानीय तह केन्द्रित हुन सकेनः सांसद खतिवडा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको बताएका छन्।