राजनीति २१ पुस २०८२ समानुपातिकमा जुम्लालाई कांग्रेस-एमालेले पत्याएनन्! समानुपातिक प्रतिनिधित्व समावेशिता, क्षेत्रीय सन्तुलन र अवसरको समानताका लागि व्यवस्था गरिएको प्रणाली हो।
अन्तर्राष्ट्रिय २१ पुस २०८२ मसाजको पैसा नतिरको भन्दै कारबाट निकालेर भारतीय पर्यटकलाई कुटियो, भिडियो भाइरल उद्धार टोलीले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए, जसको अनुहार र टाउकोमा चोट लागेको थियो।
राजनीति २१ पुस २०८२ भक्तपुर २ बाट महेश बस्नेतको एकल सिफारिस नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन्।
कला/साहित्य २१ पुस २०८२ दुई लघुकथासङ्ग्रह ‘मरजाद’ र ‘चौतारो चिन्तन’ परिचर्चा वन तथा वातावरण साहित्यिक समूहले अवदेश सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’ र डा. हिमलाल श्रेष्ठको लघुकथासङ्ग्रह ‘चौतारो चिन्तन’ काे परिचर्चा गरेकाे छ।