नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे सुरु हुने भनिए पनि अझै बस्न सकेको छैन। यद्यपि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताहरू भेला हुन थालेका छन्।
भेटमा देउवाले केन्द्रीय समितिको निर्णयअनुसार नै महामन्त्रीहरूले काम गर्नुपर्ने प्रस्ट पारेका छन्। प्रवक्ता महतका अनुसार महामन्त्रीहरूले सभापतिको राजीनामा वा आगामी निर्वाचन नलड्ने कुनै सर्त राखेका छैनन्। दुवै जना पार्टीभित्र देखिएका मतभेद समाधानतर्फ गम्भीर रहेको उनको उनले स्पष्ट पारेका छन्।