नेपाललाई २१ रनले हराउँदै बङ्गलादेश विजयी
बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।
बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।
नेपालले आफ्नो ७ औँ विकेट गुमाएको छ। नेपालले ७ औँ विकेटको रुपमा गुल्शन झालाई गुमाएको हो। गु
नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ। नेपालका कुशल मल्ल २७ रन बनाएर आउट भएका छन्।
आईसिसी टी२० विश्वकप क्रिकेटमा श्रीलंकाले नेदरल्यान्ड्स समक्ष २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपालले पाँचै विकेट गुमाएको छ। नेपालका सन्दीप जोरा १ रन बनाएर आउट भएका छन्।
नेपालका आशिफ शेख आउट भएका छन्। योसँगै नेपालले आफ्नो चौथो विकेट गुमाएको छ।
नेपालका कयाप्टेन रोहित पौडेल आउट भएका छन्। योसँगै नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ।
बङ्गलादेशले दिएको १०७ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले दोस्रो विकेटको रुपमा अनिल साहलाई गुमाएको हो। उनी शून्य रनमै आउट भएका हुन्।
बङ्गलादेशले दिएको १०७ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो।
बङ्गलादेशले नेपालसमक्ष जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आईसिसी टी २० विश्वकप क्रिकेट अन्तर्गत नेपालले बङ्गलादेशविरुद्ध नवौँ सफलता हात पारेको हो।
आईसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आठौँ सफलता हात पारेको हो।
आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई सातौ विकेट हात लागेको छ । सन्दीप लामिछानेले तान्जीन हसनलाई आउट गरेपछि नेपाललाई सात विकेट हात लागेको हो।
आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई छ विकेट हात लागेको छ। नेपालका लागि छैठौ विकेट कप्तान राहित पौडेलले लिएका हुन । उनले बंगलादेशका साकिब अलसनलाई आउट गरेका हुन ।
आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपालले पाँच विकेट हात लागेको छ । सन्दीप लामिछानेको ओभरमा गुलसन झालले रन आउट गरेपछि नेपाललाई पाँचौ विकेट हात लागेको हो ।