१८ असार २०८१ मंगलबार
image/svg+xml

बङ्गलादेशविरुद्ध नेपाललाई चौथो सफलता,रोहितले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई चौथो सफलता हात लागेको छ । नेपालका लागि चौथो विकेट कप्तान राहित पौडेलले लिएका छन ।

बङ्गलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता,सोमपालले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता हात लागेको छ ।

नेपालको प्लेइङ्ग ११ मा परिवर्तन, करण बेन्चमा हुँदा जोरालाई स्थान

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित एर्नोेस भेले रङ्गशालामा जारी खेलमा नेपालले आज आफ्नो प्लेइङ्ग ११ मा परिवर्तन गरेको छ।

बङ्गलादेशविरुद्ध नेपाललाई दोस्रो सफलता,दिपेन्द्रले लिए दोस्रो विकेट

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध खेलिरहेको छ ।

नेपाललाई दोस्रो सफलता, ऐरीको बलमा बङ्गलादेशका क्याप्टेन आउट

नेपालका दीपेन्द्रसिंह ऐरीले बङ्गलादेशका क्याप्टेन नजमुल हुसेन स्यान्टोलाई आउट गरेका छन्। उनी ४ रन बनाएर पभेलियन फर्केका छन्।

बङ्गलादेशविरुद्ध नेपाललाई पहिलो वलमै सफलता, सोमपालले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध खेलिरहेको छ।

नेपाललाई पहिलो सफलता, बङ्गलादेशले गुमायो पहिलो विकेट

आईसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा बङ्गलादेशले पहिलो विकेट गुमाएको छ।

नेपालले टस जित्यो, बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको छ।

आइसिसी टी २० : पाकिस्तानले आयरल्यान्डलाई हरायो

आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानले आयरल्यान्डलाई हराएको छ।आइतबार राती सम्पन्न खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटबाट हराएको हो ।

आइसिसी टी २० : पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनायो

आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनाएको छ । टस हारेर पहिला व्याटिङ गर्ने निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको हो।

दर्शक नेपाली क्रिकेटको १२औं खेलाडी हुन् : मोन्टी देसाई

मानसिक रूपमा दबाब हटाउने सँगै ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ । प्रशिक्षक मोन्टीले फ्लड लाइटमा ब्याटिङ गर्न केही गाह्रो पनि भएको उल्लेख गर्दै बंगलादेशसँग केही सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

स्कटल्यान्डमाथि अस्ट्रेलियाको जितसँगै इङ्ग्ल्यान्ड सुपर ८ मा

समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले रोमाञ्चक जित हात पारेको हो।

दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैठौ विकेट गुमायो

दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैठौ विकेट गुमायो छ ।आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले लगातार तीन विकेट गुमाएको छ । चौथौ पाँचौ र छठौ विकेट गुमाएको छ।१८ दशमलब १ ओभरमा नेपालले ६ विकेट गुमाएर ११० बनाएको छ ।नेपालले खेल जित्न ११६ रन बनाउनु पर्नेछ ।

दक्षिण अफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमायो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।तेस्रो विकेटकको रुपमा अनिल साह २४ बलमा २७ रन बनाएर आउट भए । नेपालले तेस्रो विकेट १३ दशमलब ४ ओभरमा ८५ रन बनाउँदा गुमाएको हो ।

दक्षिण अफ्रिकाविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले दुई विकेट गुमाएको छ।नेपालले कप्तान रोहित पौडेल र कुसल भुर्तेललाई गुमाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्