४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रविधि

मोबाइल सेवा दुई घण्टा बन्द

काठमाडौँ, माघ २२ (नागरिक)- सातौँ वार्षिकोत्सव मनाइरहेकै बेला नेपाल टेलिकमका मोबाइलमा आज बिहान केही घण्टा टावर नदेखिने र सम्पर्क नहुने समस्या देखिएको छ।

टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले नागरिकन्युजसित कुरा गर्दै विद्युत आपूर्ति नभएका कारण दुई घण्टा समस्या देखिएको स्वीकार गरे। उनले प्रिपेड मोबाइलमा मात्र समस्या देखिएको दावी गरे।

प्रकाशित: २२ माघ २०६६ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App