२५ असार २०७७ बिहीबार
प्रविधि

टेलिकमको डाटा अफर', ८५ रुपैयाँमा १२०० एमबी

काठमाडौं– नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइलका ग्राहकहरुका लागि फेस्टिवल टाटा अफर ल्याएको छ।

शुभ रात्री प्याकेज नाम दिइएको उक्त अफरअन्तर्गत प्रिपेडका ग्राहकहरुले ४० रुपैयाँमा ७ दिन अवधिको ५०० एमबी र ८५ रुपैयाँमा १५ दिन अवधिको १२०० एमबी डाटा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

उक्त डाटा सुविधा लिनका लागि स्पेशल५००एमबी र स्पेशल१२००एमबी लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने छ।

प्रकाशित: १६ भाद्र २०७३ १८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App