२० भाद्र २०८३ शनिबार
image/svg+xml

शोकबाट खुसीमा बदलियो घर: किरिया गरिरहेकै बेला फर्किइन् चण्डिका, ११ दिनपछि परिवारमा छायो खुसी

तर, ११औँ दिनमा त्यही परिवारले कल्पनै नगरेको खबर पायो, चण्डिका जीवितै भेटिइन्।

रसुवा बाढीमा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीबा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई रु २५ लाख राहत उपलब्ध गराउने भएको छ।

राज्यका निकाय अन्योलमा छन्, लक्षण राम्रो देखिएको छैन: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका सम्पूर्ण निकायहरू अन्योलको अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

जब पुरिएको घरको पर्खालभित्रबाट बचाऊ-बचाऊ भन्ने आवाज आयो..

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुरेको चारतले घरभित्रबाट ‘बचाऊ-बचाऊ’ भन्ने गुहार सुनेपछि सुरक्षाकर्मीले ११औं दिनमा एक ६४ वर्षीया महिलाको जीवितै उद्धार गरेका छन्।

शैक्षिक बहसः ‘शिक्षक उत्कृष्ट, तर कक्षा कोठामा उत्कृष्टता छिरेन’

कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको सिकाईलाई प्रभावकारि बनाउने तरिका तथा विकसित प्रविधि अनुसार शिक्षण सिकाईलाई कसरी अघि बढाउने भन्ने विषयमा पछिल्लो समय अन्योल उत्पन्न हुँदै गएको छ।

भूगोल र सुरुङभित्रको अवस्थाका कारण उद्धार चुनौतीपूर्ण : मन्त्री गौतम

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य कठिन भूगोल र सुरुङभित्रको अवस्थाका कारण चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

अझै कति भेटिएलान् भाग्यले बाँच्नेहरू?

सञ्जय साह, कविर महर्जन, एक चिनियाँ नागरिक र चण्डिका श्रेष्ठका चार जीवनले, चौतर्फी आशाका किरण छरेको छ।

टिपरको ठक्करबाट शिक्षकको मृत्यु

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा अध्यापन गराउने शिक्षक देवबहादुर चौरे रहेको बारा प्रहरीले जनाएको छ।

१० दिनसम्म बाँचिरहेको त्यो आशा, कुशको खरानी बनेर उड्यो !

‘कतैबाट सकुशल फर्किएलान् कि !’ भन्ने झिनो आशा र छटपटीबीच बितेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर टुङ्गिएको छ।

बाढी प्रभावितका लागि राहत कोषमा ११ अर्ब बढी संकलन

नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

श्रीकृष्णाष्टमी-विशेष : आध्यात्मिक काव्यमहोत्सव

दर्जनौँ कवि-कवयत्रीहरूले आफ्ना सुन्दर सृजना तथा काव्यपुष्पका माध्यमले परम्ब्रह्म परमात्मा भगवान् श्रीकृष्णप्रति आराधना गरेका थिए ।

सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु

सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

सुपर सेती आयोजनाको पहुँचमार्ग खन्दा पहिरो खस्यो, दुई कामदारको मृत्यु, एक घाइते

कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ।

ओटीटीमा अस्वीकार भएको ‘हनुमान अंश’ जब सिनेमाघरमा आयो

२ करोड भारतीय रुपैयाँभन्दा कम बजेटमा बनेको यो फिल्म भारतमा १०० करोड रुपैयाँको आँकडा नजिक पुगेको छ

युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने

युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको आर्थिक अवस्था सन् २०२२ को जस्तै तरलता अभावको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्