निरज आचार्यको आरोप : दसैँमा जनताले सास्ती पाउँदा सरकार किन मौन ?
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख निरज आचार्यले दसैँका बेला महँगी, अभाव, कालोबजारी र यातायातको समस्याले सर्वसाधारणले सास्ती भोग्नुपर्दा पनि सरकार मौन रहेको आरोप लगाएका छन्।
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख निरज आचार्यले दसैँका बेला महँगी, अभाव, कालोबजारी र यातायातको समस्याले सर्वसाधारणले सास्ती भोग्नुपर्दा पनि सरकार मौन रहेको आरोप लगाएका छन्।
चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि। नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँदैछ।
गोरखाको चुमनुब्री गाउँपालिका–३ मा न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको छ।
घटनास्थलसम्म पुग्न कठिन भएकाले नदीमा कति पानी जम्मा भएको छ र त्यसले तल्लो तटीय क्षेत्रमा कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ।
सुरक्षित स्थानमा आश्रय पाए पनि ७० वर्षीय वीरबहादुरलाई अब आफ्नो थातथलोमा फर्किएर बस्न पाइने हो वा होइन भन्ने चिन्ताले सताउन थालेको छ।
चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ।
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा हिमाली नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ।
साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यस साता भएका शृङ्खलाबद्ध आक्रमणमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
उनका अनुसार अहिले यस क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै खोला वारपार गर्ने पुलहरू बगाएको छ भने नदी किनारका बस्तीमा क्षति पुगेको छ।
कृषि तथा पशुपालनलाई मुख्य पेसाका रूपमा अघि बढाउँदै आएका अधिकारीले स्थानीय स्रोतसाधनको उपयोग गरेर गाउँमै राम्रो आम्दानी गर्न सकिने बताए।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ। हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।
नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन्।
बूढीगण्डकी नदीमा आइतबार बिहान बहाव अत्यधिक बढेपछि गोरखाको चुमनुब्री गाउँपालिकाका तटीय क्षेत्रका बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ लागेका छन्।
दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ।