३ चैत्र २०८२ मंगलबार
image/svg+xml

मलेखुबाट ताल्ती जाने सवारीसाधनले शुल्क तिर्नु पर्दैन : आशिका तामाङ

रास्वपा सांसद आशिका तामाङले आजदेखि मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु नपर्ने बताएकी छन्।

सीसँगको वार्ताको मिति लम्बाउँदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्चको अन्त्यमा हुने भनिएको चीन भ्रमण एक महिनापछि सार्ने योजना बनाएका छन्।

सफलताका कथा: जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो।

रास्वपाद्वारा सांसदका लागि अभिमुखीकरण सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

अनुवादक योगप्रसादकाे ‘ह्यामलेट’ लाेकार्पण

स्रष्टा योगप्रसाद उपाध्याय चापागाईंकाे अनूदित कृति ‘ह्यामलेट’ लाेकार्पण भएकाे छ।

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौं महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ।

पृथ्वी राजमार्ग विस्तार : अझै सय वटा बिजुलीका पोल सार्न बाँकी

पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन्।

युएईको फुजैराह बन्दरगाह नजिकै तेल ट्याङ्करमा आक्रमण

युएईको फुजैराह बन्दरगाह नजिकैको पानीमा एउटा तेल ट्याङ्करमाथि आक्रमण भएको छ।

इरानले भन्यो : विद्यालय आक्रमणका लागि अमेरिकाले क्षतिपूर्ति दिनुपर्छ

आक्रमणमा धेरै बालबालिकासहित १६० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

पेट्रोल-डिजेल बचत गर्न श्रीलंकाका सरकारी कार्यालयहरू चार दिन मात्र खुल्ने

श्रीलंका सरकारले अब मुलुकभर रहेका सरकारी कार्यालयहरू हप्तामा चार दिन मात्र सञ्चालन हुने घोषणा गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ।

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषमा नियुक्ति दिनु भावनात्मकता र कृपावादको प्रयोग : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठ नियुक्तप्रति गम्भीर आपत्ति जनाएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्