१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml

कांग्रेसले देशलाई निकास दिन्छ : विश्वप्रकाश शर्मा

पार्टीको तर्फबाट विदेशमा रहेका नेपालीलाई सन्देश दिर्दै उनले परिवर्तन घोषणा मात्रले सम्भव नहुने बताउँदै त्यसको सुरुवात कांग्रेसबाट भइसकेको दाबी गरेका छन्।

कांग्रेस सभापति थापा आज बारा र पर्साको चुनावी कार्यक्रममा सहभागी हुने

नेपाली कांग्रेसका सभापति गगन थापा आज बाराको कोल्हवी, प्रसौनी र पर्साको वीरगन्जमा आउने भएका छन्।

बोलिभियामा सैन्य विमान दुर्घटना : मृतक संख्या १५ पुग्यो

दुर्घटनापछि सडकमा छरिएको पैसा उठाउन भीड जम्मा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको थियो ।

बालेन्द्रको घोषणापत्रले चिनियाँ बीआरआईलाई ‘झट्का’, भारतीय मिडियामा छायो खुसीयाली

यो परियोजना नेपाल-भारत सीमा नजिक र रणनीतिक रूपमा संवेदनशील मानिने ‘सिलिगुडी करिडोर’ वा ‘चिकन नेक’ सँग जोडिएकाले भारतले यसमा लामो समयदेखि चासो र चिन्ता देखाउँदै आएको थियो। सरकारी अधिकारीका अनुसार भारतीय पक्षले सम्भव भएसम्म यो परियोजना अघि नबढाउन नेपाललाई सल्लाह दिइरहेको छ।

सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय गर्न नपाइने

प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

शेरबहादुर देउवाको सम्पत्ति छानबिन हुन्छ: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि सबैभन्दा पहिले शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्ने बताएका छन्।

इस्टर बम काण्ड : श्रीलङ्काका पूर्व गुप्तचर प्रमुखलाई ९० दिन हिरासतमा राख्न अनुमति

दुई सय ७९ जनाको ज्यान गएको र करिब ५०० जना घाइते भएको उक्त आक्रमणको अनुसन्धानको लागि श्रीलङ्काका पूर्व गुप्तचर प्रमुखलाई हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिइएको छ ।

मुकुल ढकालको प्रश्न : हामीलाई कस्तो नेपाल प्रहरी चाहिने हो ?

ढकालले आगामी दिनमा सरकारमाथि आक्रमणका प्रयास दोहोरिन सक्ने भन्दै त्यस्तो अवस्थामा सरकारले आन्दोलनकारी माथि गोली चलाउने वा नचलाउने विषयमा स्पष्ट नीति आवश्यक रहेको बताएका छन्।

सुनको मूल्य १५ दिनमा ११ हजार ४ सय बढ्यो

फागुन १ गते तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो (शुक्रबार) तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँ पुगेको छ।

निर्वाचन निष्पक्षताका लागि प्रजिअ अर्यालको पाँच ‘पी’ सूत्र

सामाजिक सञ्जाल यतिबेला चुनावी चर्चाले नै रङ्गिएको छ। चुनाव आउन केही दिन मात्रै बाँकी छ।

चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन्

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका सहरी र सुगम ग्रामीण भेगमा चुनावी सरगर्मी निकै बढेको छ ।

दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दा समस्यामा परेका छन्।

प्रसारण लाइन निर्माणका लागि रुख र पोल हटाउन अनुमति

तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुख र पोल हटाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्