२० पुस २०८२ आइतबार
image/svg+xml

भेनेजुएलाको विषयमा कमला ह्यारिसले गरिन् राष्ट्रपति ट्रम्पको आलोचना

ह्यारिसले शनिबार साँझ ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई ‘पक्राउ’ गर्ने गरी गरेको कारबाहीको कडा आलोचना गरेकी छन्।

मादुरो पक्राउ परेलगत्तै किमद्वारा क्षेप्यास्त्र प्रहार, जापान र दक्षिण कोरियाले के भने?

उत्तर कोरियाद्वारा गरिएको संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको प्रतिक्रियामा जापानकी प्रधानमन्त्री साने ताकाइचीको कार्यालयले केही निर्देशनहरू जारी गरेको छ।

संवैधानिक विषयको निरुपण छिटो हुनुपर्छ : उप-महासचिव भट्टराई

नेकपा एमालेका उप-महासचिव योगेशकुमार भट्टराईले संसद पुनर्स्थापनासहितका संवैधानिक प्रकृयाका विषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन्।

आइतबार सुनचाँदीको मूल्य कति ?

नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा झरेको छ।

‘मातृभूमि साहित्य समाज मकवानपुर’ ले गर्‍याे स्रष्टाहरूलाई सम्मान

मातृभूमि साहित्य समाज मकवानपुरले साहित्य, संगीत र सामाजिक क्षेत्रका केही व्यक्तित्वलाई सम्मान गरेको छ।

विश्व नक्सामा भेनेजुएला कहाँ छ ? जनसंख्या कति छ ?

यसको नक्सा र भूगोलको आधारमा एन्डिज पर्वत शृङ्खला पश्चिममा कोलम्बियासँगको भेनेजुएलाको सिमानादेखि उत्तरमा तटसम्म फैलिएको छ।

बाबुराम शर्मा पोख्रेलका दुई कृति सार्वजनिक

प्राध्यापक डाक्टर बाबुराम शर्मा पोख्रेलका दुई कृति हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक शनिबार गरिएको छ।

डेल्सी बनिन् भेनेजुएलाको अन्तरिम राष्ट्रपति : ट्रम्पको पनि समर्थन, को हुन् उनी ?

संयुक्त राज्य अमेरिकाले जनवरी २ र ३ को राति भेनेजुएलामा विस्फोटक आक्रमण गरेको छ।

जेन-जी आन्दोलमा जलाइएका भवनको पुनर्निर्माण दुई वर्षभित्र

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भवन तथा संरचना पुनर्निर्माणको काम दुई वर्षभित्र सक्ने योजना सरकारले बनाएको छ।

एनआरएनए निर्वाचनमा सहमति र सहकार्यमै टिम बन्छ : उपाध्यक्ष डा. शर्मा

गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले १२ औं महाधिवेशमा सहमति र सहकार्यका साथ आफूले टिम बनाउने प्रष्ट पारेका छन्।

विलासी जीवनबाट सीधै ‘नर्कजस्तो’ अमेरिकी जेलमा मादुरोको यात्रा!

यसअघि यो जेलमा गायक आर केली, ‘फार्मा ब्रो’ मार्टिन श्क्रेली, घिसलेन म्याक्सवेल, साम बैंकम्यान-फ्राइड र सीन ‘डिडी’ कम्ब्सजस्ता हाईप्रोफाइल कैदी राखिएका थिए। लागूऔषध कार्टेल नेता इस्माइल ‘एल मेयो’ जाम्बाडा पनि यहाँ राखिएका थिए।

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप संयुक्त राष्ट्रसंघको वडापत्रको उल्लङ्घन : महासचिव पोखरेल

उनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको भनिएको घटनाले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको समेत जिकिर गरे।

मादुरो पक्राउपछि जेलेन्स्कीको ठट्टा : अब पुटिनको पालो, अमेरिकालाई थाहा छ के गर्ने!

शनिबार अमेरिकाले भेनेजुएलाको राजधानी काराकससहित देशभर ठूलो सैन्य कारबाही गरेको थियो। त्यसमा १५० भन्दा बढी विमान, नौसेना, ड्रोन र गोप्य एजेन्सीहरू समावेश थिए।

विश्व इतिहासमा आजः सर आइज्याक न्यूटनको जन्म

उनका गतिको तीन नियम र गुरुत्वाकर्षणको नियम विश्वमा सबैभन्दा बढि प्रसिद्ध छन्। उक्त नियमहरूले ग्रहहरूको गति, पृथ्वीमा वस्तु खस्ने कारणको समेत व्याख्या गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्