२९ असार २०८२ आइतबार
image/svg+xml

दुई महिनामा सुर्खेतमा ६ किलोग्राम लागूऔषध बरामद, ९४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ।

क्यानडामा क्याफे खोलेकोमा कपिललाई धम्की

कपिल शर्माको क्याफेमा गोली प्रहारपछि आतङ्ककारी गुरपतवंत सिंह पन्नूले भिडियो जारी गर्दै उनलाई धम्की दिएका हुन्।

काभा मेन्स च्याम्पियन्स लिग: उपाधि जित्ने लक्ष्यमा हेल्प नेपाल

नेपालको भलिबल लिग च्याम्पियन हेल्प नेपाल स्पोटर्स क्लब माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्स लिगको उपाधि यात्रामा होमिएको छ।

कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन गम्भीर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै आइतबार बिहान ४ बजेतिर काठमाडौंदेखि दाङ आउँदै गरेको बस पल्टिँदा २९ जना घाइते भएका छन्।

घाइते छाडा चौपायाको उद्धारमा जुटेका विष्णु

उनले सडक दुर्घटना होस् वा अमानवीय व्यवहारका कारण घाइते भएका छाडा पशुचौपायालाई उद्धार गरेर आफ्नै घरमा लगेर उपचार र स्याहार गर्छन्। पछिल्लो समय घाइते जनावरको उद्धारका लागि पनेरुको खोजी हुने गरेको छ।

इटाली र नेदरल्यान्ड्स टी ट्वान्टी विश्वकपमा

इटाली र नेदरल्यान्ड्सले भारत र श्रीलंका संयुक्त रूपमा आयोजना हुने आइसिसी मेन्स टी ट्वान्टी विश्वकप २०२६ मा स्थान बनाएका छन्।

इरानमा बालिका बलात्कारका दोषीलाई सार्वजनिक मृत्युदण्ड

इरानमा हत्या र बलात्कार जस्ता गम्भीर अपराधका लागि मृत्युदण्डको प्रावधान रहेको छ। यस्ता सार्वजनिक मृत्युदण्ड झुण्ड्याएर दिइने गर्छन्, जुन विशेष संवेदनशील र गम्भीर घटनामा मात्र गरिन्छ।

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ।

राजविराज राजदेवि र तिरहुट टाइगर्सको दोस्रो जित

राजविराज राजदेवि रोयल र तिरहुट टाइगर्सले जारी सप्तरी प्राइड लिगमा दोस्रो जित निकाल्दै सेमिफाइनलको बलियो दाबेदारी दिएका छन्।

१८ महिनाको ठेक्का, १२ महिनामै बन्यो पुल

यो पुल बनाउन २०८१ साल असारमा बेनी नगरपालिका-२ को निर्माण कम्पनीले रु दुई करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो।

क्लब विश्वकप फाइनल: प्रदर्शनमा असर पर्ने चिन्ता

चेल्सी मिडफिल्डर इन्जो फर्नान्डेजले आइतबार क्लब विश्वकप फाइनलमा हुने खराब मौसमबारे सतर्क रहनुपर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

आदिकवि भानुभक्तले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

नेपाली साहित्यका आदिकवि आचार्यको २१२औँ जन्मजयन्ती आज देश र विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइँदै

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्।

अब अदालत पनि ‘बुटिक स्मार्ट’

मुद्दा दर्ता भएको ६ महिनाभित्रै छिनोफानो गरिरहेको विशेष अदालतलाई ‘बुटिक स्मार्ट कोर्ट’ बनाउने घोषणा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्