१४ कार्तिक २०८३ शनिबार
image/svg+xml

अन्ततः दुवै टोली मैदान उत्रिन सहमत, खेल ९ः१५ देखि सुरु हुने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल अन्ततः सञ्चालन हुने भएको छ।

बेलायतमा आपत्कालीन तयारी अभियानले बढायो त्रास

सरकारको चेतावनीसँगै दैनिक उपभोग्य तथा आपत्कालीन अवस्थामा आवश्यक पर्ने सामग्रीको खरिदसमेत ह्वात्तै बढेको छ।

इलाममा सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा जटिलता, इलाम अस्पताल लगिँदै

सत्याग्रहको तेस्रो दिनमा आइपुग्दा केसी शारीरिक रूपमा शिथिल बनेका छन् ।

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण

चितवनको न्यु स्टार तेक्वान्दो डोजाङका प्रस्तुत आचार्यले प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ग्योरोगीमा स्वर्ण पदक जितेका छन् ।

किसानको गुनासो सुनेपछि पुल बनाउने गृहमन्त्रीको प्रतिवद्धता

मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुलको अभावले कृषि उत्पादनको बजारीकरणमा समस्या भइरहेको बताएका हुन्।

वर्षाले अवरुद्ध जोमसोम-कोरला सडक सञ्चालन

अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो।

सुदूरपश्चिम र विराटनगरबिच ५ ओभरको खेल हुने, ७ः२५ मा टस, ७ः४१ मा सुरु

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल ५-५ ओभरमा छोट्याएर खेलाइने भएको छ।

रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ।

धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक धानखेतमा मृ’ त फेला

धनुषाको नगराइनबाट विजया दशमीका दिनदेखि बेपत्ता भएका सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्ने

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा आइतबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो।

मैदान सुकाउने काम अन्तिम चरणमा, एउटा फ्लडलाइट नबले पनि खेल हुने सम्भावना

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भनिएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिचको आठौं खेल वर्षा र प्राविधिक कारणले ढिलाइ भएको छ।

बडीमालिका हिमपात: हेलिकप्टरमार्फत एक युवकको सकुशल उद्धार, अर्का एक अझै बेपत्ता

बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातका कारण फसेका दुई पर्यटकमध्ये एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। अर्का एक युवक भने अझै बेपत्ता छन्।

न्यायाधीश जोडिएका विवाद संसद्‌मा लैजाने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति र न्यायाधीशहरू जोडिएका विवादबारे संसद्मार्फत संवैधानिक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्