२० भाद्र २०८३ शनिबार
image/svg+xml

जब रसुवा बाढीपीडितलाई सहयोग गर्न खुत्रुके बोकेर प्रशासन कार्यालय पुगे ६ वर्षीय शेख

उनले भने, ‘मैले पाएको पैसा खुत्रुकेमा बचत गर्थें। एक वर्षदेखि पैसा बचत गरिरहेको थिएँ। मैले त्यो पैसा नेपालका बाढीपीडितलाई दिएको हुँ। मैले आफ्नो खुत्रुके जिल्ला अधिकारीलाई दिएको छु।’

चीनको ‘सुपर बाँध’ उपल्लो तटीय क्षेत्रको ‘पानी बम’

विश्वकै सबैभन्दा ठुलो बाँध भूराजनीतिक रूपमा सबैभन्दा संवेदनशील र भूकम्पीय दृष्टिले अस्थिर क्षेत्रमा हाल निर्माणाधीन छ।

१८ महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

वालिङ नगरपालिका-१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन लामो समयदेखि अलपत्र छ।

आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

नेपालले अङ्ग्रेजलाई पराजय गरेको खुसीयालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकालिँदै छ।

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन्।

११४ किलो २५ ग्राम गाँजासहित कार चालक नियन्त्रणमा

पर्साको पकहामैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज हाकु-२१६ सुरुङमा फसेका सबैको जीवितै उद्धार होस् : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हाकु–२१६ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको आजै जीवित उद्धार होस् भन्दै प्रार्थना गरेका छन्।

भारी वर्षापछि चीनमा ६ लाख मानिस सुरक्षित स्थानमा सारिए

भारी वर्षाबाट प्रभावित क्षेत्रमा आपतकालीन उद्धार, विपद् राहत तथा विपद्पछिको पुनःस्थापनाका लागि फुजियानका विभिन्न प्रान्तीय विभागले २१ करोड युआन (करिब तीन करोड १० लाख अमेरिकी डलर) छुट्याएका छन्।

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

यस गीतमा प्रेमको गहिरो अनुभूति, बिछोडको अनन्त पीडा र आफ्नो प्रियतम (प्रियसी) लाई पुनः आफ्नो जीवनमा फिर्ता पाउनका लागि गरिएको आत्मिक पुकारलाई व्यक्त गरिएको छ।

त्रिशूलीको विपद्ले नदी पार गर्ने पूर्वाधार ४०/५० वर्षअघिको अवस्थामा धकेलियो : सांसद न्यौपाने

सांसद श्रीराम न्यौपानेले त्रिशूली नदीमा आएको विपद्का कारण नदी पार गर्ने पूर्वाधारको अवस्था ४०/५० वर्षअघिको प्रविधिमा फर्किएको अनुभूति भएको बताएका छन्।

कसैकसैका लागि एउटा ताल फुटेको छ हजुर

कसैकसैका लागि एउटा ताल फुटेको छ हजुर, वास्तविक जीवनमा सर्वस्व टुटेको छ हजुर। अक्षरअक्षरमा आँसु, शब्दशब्दमा चोट छ, नेपाल र नेपालीको खुशी लुटेको छ हजुर।

नेपाली सेनाको मुख्य काम विपद्‍मा ज्यान बचाउने हो कि चामल बाँड्ने : एमाले प्रचार विभाग प्रमुख आचार्य

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन्।

फिलिपिन्सकी उपराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी : राष्ट्रपतिसहित तीन जनालाई धम्काएको आरोप, बुवा हेग हिरासतमा

फिलिपिन्सकी उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसहित तीन जनाको हत्या गर्ने धम्की दिएको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।

भाेटेकाेशी बाढी: बगेका सडक बनाइँदै

सडक विभागका इन्जिनियरहरूले आगामी दसैंअगाडि नै नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभिरमा सडक बनाउने गरी काम थालेका छन्।

बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्