१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml

सर्वदलीय बैठकमा प्रधानमन्त्री आग्रह : चुनाव कसरी सफल पार्ने भनेर सोचौँ

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएकी छन्।

पुटिनको भारत भ्रमण: मोदीले भने–भारत तटस्थ छैन

‘मैले सधैँ भनेको छु–भारत तटस्थ छैन। भारतको पक्ष सधैँ शान्तिको हो। हामी शान्तिका हरेक प्रयासको समर्थन गर्छौँ। शान्तिका लागि काँधमा काँध मिलाएर खडा हुन्छौँ,’ मोदीले अगाडि भने।

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

यसअघिका बैठकहरू द्विपक्षीय र त्रिपक्षीय हुँदै आएकामा निर्वाचनसँग सरोकार भएका सबै सरोकारवालासँग एकै थलोमा भएको बैठक र छलफलले निर्वाचनको माहोल बनेको उनको भनाइ छ।

हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना

स्याङ्जामा रहेको अर्जुनचौपारी गाउँपालिका र दार्चुलामा रहेको अपिहिमाल गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ।

मास्क कला प्रदर्शनीमा कोरियाली दूतावासको सहभागिता

नेपाल हस्तकला महासंघद्वारा आयोजित मास्क कला प्रदर्शनीमा नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले आगामी डिसेम्बर ५ (शुक्रबार) मा अतिथिको रूपमा सहभागिता जनाएको छ।

आँखा शिबिरमा ३ सय भन्दाबढीको निःशुल्क मोतिया बिन्दुको अप्रेशन

विगतमा कपिलबस्तुमा हाडजोर्नी शिविर, विद्यार्थीहरुको लागि झोला वितरण, कोरोना कालमा खद्यान्न तथा स्वास्थ्य सामाग्री लगायतको सहयोग गर्दै आएको उनले बताए ।

जुम्लामा रगतको सहजता

ब्लड बैंक सञ्चालनपछि बिरामीले आवश्यकतानुसार पातलो, बाक्लो, सेतोलगायत आवश्यक प्रकारको रगत अस्पतालमै पाइनेछ।

माटोको अम्लीयपना कम गर्न कृषि चुन बाँडियो

माटोमा अम्लीयपना वर्षेनी बढ्दो क्रममा रहेपछि यसलाई न्यूनीकरण गर्न शुक्रबार मोरङ् रतुवामाईका ७२ जनालाई कृषि चुन प्रदान गरिएको छ ।

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ।

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही मङ्सिर २७ गतेबाट सुरु हुने पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।

कैद भुक्तानीका बेला कारागारमा चिनजान भएकी सुरक्षाकर्मीको घरमै गएर विभत्स हत्या

कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ।

एनपिएल–१ मा पुछारको लुम्बिनीको कथा, जो च्याम्पियनलाई हराउँदै प्लेअफ पुग्यो

पहिलो क्वालिफायरमा हार्ने र एलिमिनेटरमा जित्ने टोलीबिच ‘दोस्रो क्वालिफायर’ खेल हुनेछ। पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेता टोली फाइनल खेल्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्