माटो र बालुवाको तस्करी बढेपछि खानी बन्द
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीस्थित नालारोड आसपासको क्षेत्र माटो र बालुवा तस्करको ‘इपीसेन्टर’ बनेको छ।