४ माघ २०८२ शनिबार
image/svg+xml

जडीबुटीलाई राजावादीको चोट, २८ करोडको क्षति

गत शुक्रबार राजावादी समूहका प्रदर्शनकारीले लगाएको आगोले जलेर जडीबुटी प्रशोधन तथा उत्पादन केन्द्रको २८ करोड रुपैयाँबराबरको भौतिक क्षति भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्