पिएम कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा हुँदै
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्याटिङ गरी प्रतियोगिताको शुभाम्भ गरे । सो अवसरमा उनले क्रिकेट खेलाडिका लागि यो प्रतियोगिता पहिलो चरणको भएकाले उत्कृष्ठ प्रर्दशन गर्न आग्रह गरे ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।
समान चार अंक भएपनि आर्मी समूह विजेता र बागमती उपविजेता बनेका हुन् । समान ४ अंक भएपनि रनरेटमा पछि पर्दै कोशी समूह चरणमै रोकियो । मधेश भने अंकविहीन बन्यो ।
कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा सोमबार मधेश प्रदेशलाई ४७ रनले हराउँदै कोशी समूह 'बी'को शीर्ष स्थानमा पुगेको हो ।
प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ। बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टले बताए।