नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडीको ‘एट्टो सिरिज’ को न्यु जेनेरेसन सार्वजनिक
न्यु जेनेरेसन अपडेटमार्फत बीवाईडीले विभिन्न सेग्मेन्टमा ग्राहकलाई थप सुविधा उपलब्ध गराउँदै आफ्नो लोकप्रिय एट्टो सिरिजलाई थप प्रतिस्पर्धी बनाएको छ।
न्यु जेनेरेसन अपडेटमार्फत बीवाईडीले विभिन्न सेग्मेन्टमा ग्राहकलाई थप सुविधा उपलब्ध गराउँदै आफ्नो लोकप्रिय एट्टो सिरिजलाई थप प्रतिस्पर्धी बनाएको छ।
उक्त प्रणालीमार्फत कानून व्यवसायीले गरेको योगदानको अभिलेख राखिने र भविष्यमा त्यसलाई पुरस्कार र प्रोत्साहनको आधार बनाउन सकिने मन्त्री गौतमको भनाइ थियो ।
मन्त्रालयले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा ५० प्रतिशत भाडा छुट तथा कम्तीमा दुई वटा आरक्षित सिटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन पहल अघि बढाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्ता पठाइएको बताएका छन्।
ओविद उद्धिनको डेब्यु निर्देशनमा निर्माण हुन लागेको चलचित्रको मंगलबार निर्माण घोषणा भएको हो।
सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ।
मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
सिंहदरबारमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा मंगलबार पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ।
सह महालेखानियन्त्रक दीपक लामिछानेले जलेका निकायको गोश्वारा भौचर सुरक्षित रहेकाले त्यसबाट स्रेस्ता कायम गर्न सकिने बताए।
उनलेकरिब ४३ प्रतिशत जनसङ्ख्या रहेको युवाका मुद्दालाई राजनीतिकको मूलधारमा ल्याउनु आवश्यक रहेको बताए।
रौतहटमा एक जिप चालकलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सका तर्फबाट खेल्दै आएका भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक तथा पूर्वाधार, ग्यास आपूर्ति, रोजगारी, स्वास्थ्य, शिक्षा, सुशासन, विपद्, सामाजिक न्याय र सेवा प्रवाहसँग सम्बन्धित जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।