यसकारण ‘उत्कृष्ट तीन’मा परे रक्षामन्त्री मानवीर
फागुनको पहिलो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको ६ महिने प्रगतिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राई उत्कृष्ट तीन (टप थ्री) मा परेका छन्।