कार्यक्रमको नामबाट 'प्रधानमन्त्री' हटाउने, 'राष्ट्रिय' शब्द राख्ने सरकारको तयारी
'अव प्रधानमन्त्री कृषि आधुनिकीकरणको ठाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रमको ठाउँमा अव राष्ट्रिय रोजगार कार्यक्रम राख्दैछु,' उनले भने, 'प्रधानमन्त्रीका नाममा, मुख्यमन्त्रीका नाममा, मेयर-अध्यक्षको नाममा कार्यक्रम राख्न जरुरी छैन् ।'