विराट गोल्डकपः नेपाल पुलिस सेमिफाइनलमा
दुई विभागीय टोलीबीच बिहीबार राति विराटनगरमा भएको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको (एपिएफ क्लब)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।
दुई विभागीय टोलीबीच बिहीबार राति विराटनगरमा भएको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको (एपिएफ क्लब)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।
विराटनगरमा जारी विराट गोल्ड कपको ९ औं संस्करणको पहिलो दिन पाहुना टोलीलाई पन्छाउँदै मोरङ एफएले विजयी सुरुवात थाल्दै सेमिफाइनलमा पुगेको छ ।
विराटनगरमा सोमबारबाट सुरु हुने विराट गोल्ड कपको नवौं संस्करणको तयारी पूरा भएको छ । विराट गोल्ड कप फुटबल आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।