२५ श्रावण २०८३ सोमबार
image/svg+xml

इरानसँग अमेरिकाको ‘अर्ध-वार्ता’ : होर्मुज सम्झौता अन्तिम चरणमा, ट्रम्पको ‘गाजा प्लान’ इजरायलले मानेन

हमासले योजनाप्रति प्रतिबद्धता जनाउँदै मध्यस्थकर्ताहरूले नेतान्याहूलाई दबाब दिने अपेक्षा गरेको छ। अक्टोबर २७ को इजरायली निर्वाचन र आन्तरिक राजनीतिक दबाबका कारण नेतान्याहू कठोर नीति अपनाइरहेको विश्लेषण छ।

रास्वपा र सरकारबिच शीतयुद्ध

प्रतिनिधिसभामा झन्डै दुई तिहाइ सिट (१८२) र ५१ लाख बढी जनमतसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असहमति बढिरहेको भन्ने विषय यतिबेला चर्चामा छ।

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।

सिंहदरबार एउटा सामान्य नाम वा भवन मात्र होइन, यो नेपालको इतिहास : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलको नेता एवं सांसद ज्ञानबहादुर शाहीले सिंहदरबार एउटा सामान्य नाम वा भवन मात्र नभएर यो नेपालको इतिहास भएको बताएका छन्।

घुँडाको चोटका कारण सिनसिनाटी ओपनबाट हटे विश्व नम्बर एक सिनर

विश्व नम्बर एक टेनिस खेलाडी जानिक सिनर घुँडाको चोटका कारण यसै साता सुरु हुने सिनसिनाटी ओपनबाट बाहिरिएका छन्।

प्रिसिजनमा आर्सनलको लगातार दोस्रो हार, डर्टमन्डसँग ३–२ गोल अन्तरले पराजित

प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि आर्सनल प्रिसिजन तयारीको आफनो दोस्रो खेलमा पनि पराजित भएको छ।

राप्रपामा वैचारिक विचलन : नुवाकोटका ३३ पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएर नुवाकोट, पंचकन्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यहरूले राप्रपाबाट सामूहिक राजीनामा दिएका छन्।

यूएईलाई एक विकेटले हराउँदै स्कटल्यान्डको रोमाञ्चक जित

स्कटल्यान्डले आईसीसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (यूएई) माथि रोमाञ्चक एक विकेटको जित निकालेको छ।

ग्यास अभाव हटाउन सर्वदलीय बैठक

यो महिनाका लागि ५५ हजार मेट्रिक टन ग्यास सिलिन्डर माग गरिएको उनको भनाइ थियो। तर बजारमा ह्वात्तै माग बढेकाले एकैपटक आपूर्ति गर्न कठिनाइ भएको प्रवक्ता ठाकुरको भनाइ थियो।

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।

महँगो हवाई भाडाले पर्यटन क्षेत्र प्रभावित : सोट्टो नेपाल

सन् २००८ मा स्थापना भएको सोट्टो नेपालले पर्यटन क्षेत्रमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्दै स्वस्थ तथा मर्यादित पर्यटन वातावरण निर्माणमा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ।

अब मन्त्रालयमा खरिदार-सुब्बा नरहने

सरकारले आगामी तीन वर्षभित्र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालयमा खरिदार र नायब सुब्बाको दरबन्दी शून्य बनाउने घोषणा गरेको छ।

ग्यास लुकाएको आरोपमा ५० हजार जरिवाना

नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई रु ५० हजार जरिवाना गरिएको छ।

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्