३ चैत्र २०८१ आइतबार
image/svg+xml २:० पूर्वाह्न

समाजवादी मोर्चाप्रति बाबुरामको कटाक्ष- 'समाजवादी' भनेर जनतालाई ठग्ने चाल

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले चार दल सम्मिलित समाजवादी मोर्चाप्रति कटाक्ष गरेका छन्।

नेसपा (नयाँ शक्ति) मा नेताको कार्यविभाजन, उपाध्यक्ष मानुषी र नेतृ हिसिलालाई पनि जिम्मेवारी

प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष बाबुराम भट्टराईले आफैं राखेका छन् भने संगठन विभाग प्रमुखमा महासचिव सोनामसिंह स्याङ्तानलाई दिएका छन् ।

बाबुरामको निजी सचिवालयमा २३ वर्षीय केन्द्रीय सदस्य अमित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो निजी सचिवालयमा २३ वर्षीय अमित खनाललाई नियुक्त गरेका छन्।

नेसपाको महाधिवेशनमा जिम्मुदेखि घ्यूसम्म सहयोग, पार्टी झन्डै २० लाख नाफामा

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को बिहीबार (आज) सम्पन्न पहिलो महाधिवेशनमा ३५ लाखभन्दा बढी खर्च भएको छ।

ललिता निवास जग्गा प्रकरणः दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाइयो

ललिता निवास जग्गा प्रकरणमा दुई जना पूर्व प्रधानमन्त्रीलाई मुद्दा नचलाउने निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पठाइएको छ।

नयाँ शक्ति अध्यक्षको मतगणना : बाबुराम अघिअघि, नेत्र पछिपछि

नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनअन्तर्गत अहिले अध्यक्ष पदका लागि भएको मतदानको गणना जारी छ।

बाबुरामको प्रस्ताव- पार्टी नेतृत्व तेस्रो पुस्तालाई दिउँ

नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई दिन प्रस्ताव गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्