६ माघ २०८२ मंगलबार
image/svg+xml

पूर्वपर्यटनमन्त्री आलेद्वारा कैलाली ५ मा मनोनयन दर्ता

उम्मेदवारी दर्तापछि पूर्वमन्त्री आलेले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कैलाली जिल्लाको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने दाबी गरे ।

मैले मेरो जन्मथलो विकास गर्न उम्मेदवारी दिएँ: महाविर पुन

‘जनता र देशका लागि केही गर्न पहिले आफू सही ठाउँमा पुग्नुपर्ने रहेछ। मन्त्री पदमा रहेर निर्वाचनमा जान नमिल्ने भएकाले राजीनामा दिएँ र काठमाडौंबाट सिधै म्याग्दी आएर उम्मेदवारी दर्ता गराएँ।’

मनोनयन दर्तापछि विनोद चौधरीको दाबी: मैले जेन–जी मुभमेन्टको मर्म बुझेको छु

चौधरीले भने, ‘म यहाँबाट निर्वाचित भएको तीन वर्षमा समृद्ध नवलपरासीका लागि फाउन्डेसन तयार भएको छ।’

आशिफको अर्धशतकमा नेपालले श्रीलंका ‘ए’लाई दियो १८६ रनको लक्ष्य

मगंलबार श्रीलंकाको नवालास्थित एसएलडिसि क्रिकेट मैदानमा टस जितर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो।

वारेस नामामार्फत रवि लामिछानेको उम्मेदवारी चितवन-२ बाट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उमेद्वारी दर्ता गराएका छन्।

रविको मुद्दा फिर्ताविरुद्ध रिटः सर्वोच्चद्वारा कारण देखाउ आदेश

लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी कसुरको अभियोजन संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालयले निर्णय गरेको थियो।

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ ।

मोरङ क्षेत्र नं ६ बाट कांग्रेसका डा.कोइरालाले दिए उम्मेदवारी

मंगलबार विराटनगर देवकोटा चोक स्थित मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर डा कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो दर्ता उम्मेदवारको तथ्‍यांक

निर्वाचन आयोगको सूचना प्रविधि शाखाले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि मनोनित उम्मेदवार रुजु भएका र नभएकाको विवरण सार्वजनिक गरेको छ।

कांग्रेस महामन्त्री पौडेलले गराए काठमाडौं ५ मा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा उम्मेदवारी मनोनयन गराएका छन् ।

सुहाङलाई जित्ने भेषराजको दावी: पूर्वबाट सूर्य उदाउँछ भन्नु जतिनै सत्य हो मेरो जित

इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले यस पटक आफ्नो जित निश्चित भएको बताएका छन् ।

रुकुम पूर्वमा नेकपा संयोजक दाहालको उम्मेदवारी दर्ता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वबाट मनोनय दर्ता गराएका छन् ।

धनुषा- ३ बाट जसपाका प्रमेश्वर साहले गराए उम्मेदवारी दर्ता

जनता समाजवादी पार्टी ( जसपा) नेपालका प्रमेश्वर साह आगामी प्रतिनिधिसभा सदस्यका लागि धनुषा- २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

जनतालाई सुखी र समृद्ध बनाउन मेरो उम्मेदवारीः माधवकुमार नेपाल

मंगलबार रौतहट क्षेत्र नम्बर एकमा आफ्नो उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले गरिबी, अभाव र बेरोगजारीको समस्या भोगिरहेकाले त्यसको अन्त्यका लागि पहल गर्ने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्