सरकारले थाल्यो दुर्गा प्रसाईंको टोलीसँग औपचारिक वार्ता
नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच मंगलबारदेखि औपचारिक वार्ता सुरु भएको छ।
नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच मंगलबारदेखि औपचारिक वार्ता सुरु भएको छ।
कटवालको अवकाशपछि प्रशासकमा भरतराज वस्तीको नाम चर्चामा आएको छ। प्रशासक बन्न योग्यता पुग्ने अधिकारीमध्ये वरिष्ठताका आधारमा वस्तीको चर्चा सुरु भएको हो।
नेपाल भाषाका जनकवि एवम् प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार काठमाडौंको शोभा भगवती घाटमा अन्तिम संस्कार गरिएको छ। ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएका श्रेष्ठको परम्परागत विधिअनुसार अन्त्येष्टि गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट रूपरेखा, पदाधिकारी मनोनयन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणलगायतका महत्त्वपूर्ण एजेन्डासहित केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
वार्षिक रूपमा सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई लक्षित गरी भलिबल खेलको गुणस्तर अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
भारतको बैधनाथपुर गाउँ नेपालको रौतहटस्थित इशनाथ नगरपालिकासँग जोडिएको सीमावर्ती क्षेत्र हो । अली भारतीय बजार घोडासहनबाट बस चढेर बैधनाथपुर गाउँ पुगेका थिए ।
साविक दुवाकोट गाउँ विकास समिति वडा नं. ८ (ख) स्थित १६ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको भन्दै भूमि प्रशासन कार्यालय (मालपोत कार्यालय) भक्तपुरमा निवेदन दर्ता भएको छ।
चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीत ‘म्याथ सिक्ने भए’ विवादमा परेपछि युट्युबबाट हटाएका गायक तथा मोडल दुर्गेश थापाले कसैको दबाबमा नभई आफ्नै स्वेच्छाले गीत प्राइभेट गरेको बताएका छन्।
टेलिकमले वैशाखदेखि असार मसान्तसम्ममा मात्र रु चार अर्ब २० करोड २४ लाख ५२ हजार नाफा कमाएको छ।
काठमाडौंको कोटेश्वरस्थित ‘न्यू फेमिली गर्ल्स होस्टेल’ लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३ लाख रुपैयाँ जरिवाना गर्दै सञ्चालनमा रोक लगाएको छ।
स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास तथा कार्यान्वयन अनुसन्धान उनका प्रमुख कार्यक्षेत्र हुन्।
बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले रुसको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बताएका छन्।
अन्नपूर्ण क्षेत्रको घान्द्रुक, घोरेपानी, छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर (एबिसी)सम्मको सडक सम्पर्कलाई वीरेठाँटीको पहिरोले बिच्छेद गरिदिएको थियो। सडक सञ्जाल बिच्छेद भएपछि सुरुका दुइदिन पूर्ण रुपमा हिडडुल पनि रोकियो। तर, अहिले बिस्तारै पदयात्रामा पर्यटक जान थालेका छन् भने सवारी संचालन लागि वीरेठाँटीमा काम थालिएको छ।
उनले कांग्रेस अहिले संवैधानिक व्यवस्था, पार्टी विधान र अदालतको फैसलाबाट समेत बाँधिएको उल्लेख गर्दै महाधिवेशनका सबै प्रक्रिया निर्धारित समयमै पूरा गर्नुपर्ने बताए।
उनले रास्वपाको सरकार बनेपछि बेथिति धेरै बढेको र भ्रष्टाचार बढ्दै गएको आरोप लगाउँदै मिडियाको मुख थुन्ने काम भएको आरोप लगाए।