५ वैशाख २०८२ शुक्रबार
image/svg+xml २१:१६ अपराह्न

लालपुर्जाको माग गर्दै भूमि समस्या समाधान आयोगमा ११ लाखले दिए निवेदन

आफूहरूले उपभोग गर्दै आएको जग्गाको पुर्जा माग गर्दै ११ लाख निवेदन परेका छन् । देशभरबाट जग्गाको पुर्जा माग गर्दै १० लाख ९६ हजार ६ सय ७० निवेदन परेको भूमि समस्या समाधान आयोगले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्