मुख्यमन्त्री सिंहले पाँच अस्पताललाई दिए बन्द गर्न निर्देशन
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासस्थित आठ अस्पताल अनुगमन गर्दा अवैध तथा अनधिकृत ढंगले चिकित्सा सेवा प्रदान गर्दै आएका पाँच अस्पताल भेटिए।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासस्थित आठ अस्पताल अनुगमन गर्दा अवैध तथा अनधिकृत ढंगले चिकित्सा सेवा प्रदान गर्दै आएका पाँच अस्पताल भेटिए।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको अनुगमन टोली वीरगन्ज नगरपालिकामा सञ्चालित निजी अस्पतालहरूको अनुगमन जनकपुरधामभन्दा अझ बढी बेथिति भेटियो।
शिक्षामा अन्य प्रदेशभन्दा कमजोर मधेस प्रदेशको जनघनत्व बढी छ। मलिलो–उर्वर जमिन र अन्नभण्डारका रूपमा रहेको मधेसलाई प्रविधि र नीतिगत तारतम्य मिलायो भने देशलाई खुवाउने क्षमता राख्ने विशेषता भएको मधेस प्रदेश पछिल्लो समय राजनीतिक प्रतिशोधको सिकार बन्दै गएको छ।