१४ माघ २०८१ सोमबार
image/svg+xml

नौ महिनादेखि दुई नेपाली युक्रेनको जेलमा

'राम्रो कमाइ हुन्छ भनेर भारतीय एजेन्टको कुरा विश्वास गरेर नयाँ दिल्लीबाट यहाँ आएका थियौं, तर यहाँ सोचे जस्तो भएन। तीन महिनाको भिसा सकिएपछि भिसा थप्न गएका बेला हामी सेनाको कब्जामा परेका छौं र अहिले जेलभित्र छौं,' फुर्वा शेर्पाले शुक्रबार नागरिक न्यूजसँग भने। उनीहरूले भारतीय एजेन्टलाई टिकटक मार्फत भेटेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्