१२ माघ २०८१ शनिबार
image/svg+xml

बुल्दी खोलामा पुल निर्माण : नौ महिनामा ७५ प्रतिशत प्रगति

निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक प्रगति गरेको हो। आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि समयभन्दा अघि नै पुल निर्माण गर्ने तयारी भइरहेको व्यास नगरपालिकाले जनाएको छ।

तमिलनाडुमा पटाका कारखानामा विस्फोट : ६ जनाको मृत्यु, धेरै घाइते

दुर्घटनाको कारण खुल्न नसकेको तर सर्ट सर्किटका कारण दुर्घटना भएको अनुमान गरिएको छ।

वन मन्त्रालयका कर्मचारीहरू सांसदहरूलाई गोज्याङ्ग्रे ठान्छन् : सांसद बलायर

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले कोप २९ को समीक्षा गर्न आयोजना गरेको छलफलमा सांसदहरूले वन मन्त्रालयका कर्मचारीहरू माथि रोष प्रकट गरेका हुन्। वन मन्त्रालयका कर्मचारीहरूको कारणले कोप २९ भद्रगोल भएको टिप्पणी गरेका छन्।

असहाय, विपन्न, कमजोर, बेसाहाराहरूका लागि न्याय दूर भएको गुनासो छः प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसाहाराहरूका लागि न्याय दूर भएको गुनासो आएको बताएका छन्।

२०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्छौंः मन्त्री खड्का

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले २०३५ भित्र ऊर्जा क्षेत्रलाई चलायमान बनाई २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताएका छन्।

बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन बेनी नगरपालिकाले सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण गरेको छ।

राष्ट्रपतिको सपथ लिनुअघि नै समस्यामा डोनाल्ड ट्रम्प

ट्रम्प जनवरी २० मा अमेरिकी राष्ट्रपतिको सपथ लिने तयारीमा छन्, तर त्यसअघि नै उनी यो विवादमा फसेका छन्।

बर्दिवास नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना

नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहर प्रशोधन केन्द्र स्थापना गरिएको हो। केन्द्र स्थापनासँगै फोहर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थापाले बताए।

सिंह भएको जिम्बाब्वे पार्कमा हराएका बालक पाँच दिनपछि जीवितै फेला

जिम्बाब्वेको कारिबा तालको नजिक रहेको मातुसाडोना राष्ट्रिय निकुञ्जमा यसको वेबसाइट अनुसार सिंह, चितुवा, हात्ती र भैँसी लगायतका विभिन्न वन्यजन्तुहरू पाइन्छन्।

रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आज (शनिबार) देखि काठमाडौँमा सुरू हँदैछ।

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज, राजनीतिक प्रतिवेदनमा छलफल जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक आज (शनिबार) पनि बस्ने भएको छ।

पत्रकार पुडासैनीको निधन

शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेपछि पुडासैनी कोठामै ढलेपछि उनलाई हेल्पिङ हन्ड्स अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकहरूले मृत घोषित गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्