११ माघ २०८१ शुक्रबार
image/svg+xml

छिट्टै गाजा युद्धविराम हुनेमा ब्लिन्केन ‘विश्वस्त’, बन्दी पनि मुक्त गरिने

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा छिट्टै युद्धविराम हुने विश्वास व्यक्त गरेका छन्। उनले भने, 'आवश्यक प्रक्रियापछि र अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति पदबाट हटेपछि सम्भवतः जनवरी २० पछि युद्धविराम हुनेछ।'

मिक्वाखोलाको सार्वजनिक सुनुवाइ : बाँदर नियन्त्रणदेखि माटो परीक्षणसम्मका माग

नागरिकको गुनासो, राय तथा सुझाव ग्रहण गर्न गाउँपालिकाले वडागत रूपमा आयोजना गरेको कार्यक्रममा नागरिकहरूले वर्षायामको अवधिमा पूर्वाधारका कामहरू नगर्न तथा वडा तहका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलहरूलाई समेत अनुगमनमा संलग्न गराउन माग गरेका छन्।

भारतमा एचएमपीभीको पहिलो संक्रमित, यी हुन् लक्षण र बच्ने तरिका

यो भाइरस सबै उमेरका मानिसहरूलाई संक्रमण गर्न सक्छ, तर वृद्ध र साना बालबालिकालाई धेरै असर गर्दछ।

उदयपुर–खोटाङ सीमा फोन्सिन्टारमा बेलिब्रीज अन्तिम चरणमा

गाईघाटलाई खोटाङ सदरमुकाम दिक्तेलसँग सोझो याताायतले जोड्ने सगरमाथा लोकमार्गको एक मात्र नाका फोक्सिन्टारमा बेलिब्रीज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

एमाले नगर कमिटीका ४६ जनाले दिए सामूहिक राजीनामा (पत्रसहित)

पुस १० गते नेकपा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। सो पश्चात् ४६ जना नेता तथा कार्यकर्ताहरूले पुस ११ गते सामूहिक राजीनामा दिनुले रावल समर्थक रहेको बुझ्न सकिन्छ।

महालक्ष्मी खोला-मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ। उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए।

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी

आइतबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

जन्म र मृत्यु संस्कारका लागि दिइने चामल वितरण कार्यक्रम प्रभावकारी

चामल लिन आउने नागरिकका लागि यात्रा खर्चबापत एक हजारसम्म प्रदान गर्ने गरिएको छ।

अमेरिकामा दशककै भारी हिमपात, सात राज्यमा संकटकाल घोषणा

अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ।

माछा पोखरीको १३ बिघा १३ कठ्ठा जग्गामा सात जनाको रजाईं

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाको अतिक्रमणमा परेको जग्गा अझै फिर्ता नहुदाँ माछा पोखरी असुरक्षित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्