'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गरिने
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले 'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गरिने बताएकी छन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले 'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गरिने बताएकी छन्।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ।
मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा भएको बताइन्।
जापानको निसिनमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो सेमिफाइनलमा बंगलादेशलाई ६ विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ।
विश्वविद्यालयको वनविज्ञान सङ्कायका डीन डा गान्धिव काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको हो।
नोभाक जोकोभिचले चीन ओपनमा विजयी सुरुवात गर्दै दोस्रो चरणमा स्थान बनाएका छन्।
जिम्बाब्वेको मारोन्डेरा क्षेत्रमा छ जना सवार हेलिकप्टर दुर्घटनाग्रस्त भइ आगलागी भएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन्।
विभिन्न निकाय, संघसंस्था र वित्तीय संस्थाले अनधिकृत रुपमा उपभोग गर्दै आएको आफ्नो स्वामित्वका जग्गा र भवन फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई सकस भएको छ।
इजरायली प्रधानमन्त्री नेतान्याहूले विमान दुर्घटना रोक्ने भारतीय पाइलट क्याप्टेन स्मित माचरको प्रशंसा गरेका छन्।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको वडा अधिवेशनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरुलाई अपिल गरेका छन्।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालको राजनीतिक इतिहास सत्ता संघर्ष, रगत र आँशुको लामो शृंखलाबाट गुज्रिएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको नेतृत्वले सधैं सन्तुलन कायम गर्ने चुनौतीपूर्ण कार्य निर्वाह गर्नुपर्ने हुन्छ।
स्विस फुटबल संघ (एसएफभी) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको आगामी फिफा अध्यक्ष निर्वाचनमा पुनः उम्मेदवारीलाई दिएको समर्थन फिर्ता लिएको छ।