सरकारका प्रवक्ता भन्छन्: प्रधानमन्त्रीले घुस खान दिन्न भने पनि जनताले खुवाउनु परेकै छ
‘प्रधानमन्त्रीले कति दिन देखि भन्नुभएको छ, म पनि घुस खान्न अरूलाई नि खान दिन्न,’ मन्त्री गुरुङले भने, ‘तलका अवयवहरूले घुस खाइरहेकै छन् । जनताले घुस दिन परिरहेकै छ ।’