२३ पुस २०८१ मंगलबार
image/svg+xml

पहिलो पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गर्न शर्माको माग

सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पहिलो पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गर्न माग गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- सामाजिक प्रेरणाका नायक बन्नुस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा सामाजिक प्रेरणाका नायकको आवश्यकता रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्